कार्यकर्ता पक्राउको विरोधमा विप्लवनिकट विद्यार्थीको हडताल

काठमाडौं । विप्लवनिकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्ताल आह्वान गरेको छ । केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकसहितका कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा क्रान्तिकारीले देशभरका स्कुल र कलेज बन्दको घोषणा गरेको हो । बन्दबारे पूर्व जानकारी नपाएकाहरु विद्यालयसम्म पुगेर फर्किन बाध्य भएका छन् । कतिपय विद्यार्थीहरु घरमै समय बिताइरहेका छन् । विप्लवनिकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, … Continue reading कार्यकर्ता पक्राउको विरोधमा विप्लवनिकट विद्यार्थीको हडताल